Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रदेश–१ लोक सेवा आयोगले माग्यो कर्मचारीका लागि दरखास्त 

प्रदेश–१ लोक सेवा आयोगले माग्यो कर्मचारीका लागि दरखास्त 

  • सोमवार, मंसिर २६ २०७९

  • 603
    SHARES

  • प्रदेश–१ लोक सेवा आयोगले माग्यो कर्मचारीका लागि दरखास्त 
    काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । 
     
    स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ.प्र., खुला र समावेशी पदको पदका लागि आवेदन आह्वान गरिएको हो । 
     
    1 p.jfif


    सोमवार, मंसिर २६ २०७९०७:०६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij