Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपाली पुन वितरण सुरु

काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपाली पुन वितरण सुरु

  • शुक्रवार, मंसिर २३ २०७९

  • 296
    SHARES

  • काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपाली पुन वितरण सुरु

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा पानीको पुनः वितरण सुरु गरेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज तेस्रो चरणको मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभएको हो ।

    मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना पुनः पूरा गरेको बताउनुभयो । उहाँले ठूलो बाढीले क्षतविक्षत बनेको मेलम्ची अस्थायी भए पनि पानी ल्याइएको बताउनुभयो ।

    फेरि ठूलो बाढी आउने डरका कारण वर्षातमा सुरुङ बचाउन पानी बन्द गरिएको उहाँले बताउनुभयो । यस्तै उहाँले अब अस्थायी रूपमै भए पनि बाह्रै महिना मेलम्चीको पानी पु¥याउने दाबी गर्नुभएको छ ।

    मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले १ हप्तामामा जोडिएको ठाउँमा पुग्ने जानकारी दिनुभयो ।


    शुक्रवार, मंसिर २३ २०७९११:२१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij