Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

  • शुक्रवार, मंसिर २३ २०७९

  • 394
    SHARES

  • आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने

    काठमाडौं । मेलम्चीको पानी आज तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ ।

    गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ ।

    मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

     

     

     


    शुक्रवार, मंसिर २३ २०७९०७:०९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij