Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रदेश- १ मा  ठुलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

प्रदेश- १ मा  ठुलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

  • सोमवार, मंसिर १९ २०७९

  • 657
    SHARES

  • प्रदेश- १ मा  ठुलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)
    काठमाडौं । प्रदेश लोक सेवा आयोग प्रदेश– १, विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । सोमबार(आज) सार्वजनिक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । 
     
    स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको हो । 
     
    योग्यता पुगेका उम्मेदवारले पुस १० गतेसम्म दरखास्त दिन सक्ने छन् । 
    1.jpg


    सोमवार, मंसिर १९ २०७९०७:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij