Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

अटो दुर्घटना हुँदा रामेछापमा ५ जना घाइते

अटो दुर्घटना हुँदा रामेछापमा ५ जना घाइते

  • आइतवार, मंसिर १८ २०७९

  • 393
    SHARES

  • अटो दुर्घटना हुँदा रामेछापमा ५ जना घाइते

    काठमाडौं। रामेछापमा अटो दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

    आज बिहान खाडाँदेवी गाउँपालिका ३, भिरपानी मा पकरवासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज १ ह ५०६९ नम्बरको अटो आँफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा चालक ४३ वर्षीय कुमार तामाङ र ७० वर्षीय पदमबहादुर तामाङको अवस्था गम्भीर छ।

    ६५ वर्षीय रामबहादुर तामाङ, ३२ वर्षीया सम्झना तामाङ र १२ वर्षीया सुस्मा तामाङ पनि घाइते छन्। घाइते ५ जनालाई उद्दार गरी घुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।


    आइतवार, मंसिर १८ २०७९०३:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij