Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

  • शनिवार, मंसिर १७ २०७९

  • 452
    SHARES

  • देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशभर चिसो बढेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

    आइतबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

     


    शनिवार, मंसिर १७ २०७९०७:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij