Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चेतनाको शव आफन्तले बुझे, अन्त्येष्टि गर्ने तयारी

चेतनाको शव आफन्तले बुझे, अन्त्येष्टि गर्ने तयारी

  • शुक्रवार, मंसिर १६ २०७९

  • 674
    SHARES

  • चेतनाको शव आफन्तले बुझे, अन्त्येष्टि गर्ने तयारी

    काठमाडौं । धनगढीमा हिजो ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन् । आज चेतनाका आफन्त र प्रशासनबीच सहमतिपछि उनीहरूले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

    आजै शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने तयारी गरिएको छ । प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र चारदिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति भएको छ ।

     


    शुक्रवार, मंसिर १६ २०७९०५:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij