Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

थापाथलीमा सुकुम्बासी र महानगर प्रहरीबीच झडप

थापाथलीमा सुकुम्बासी र महानगर प्रहरीबीच झडप

  • सोमवार, मंसिर १२ २०७९

  • 500
    SHARES

  • थापाथलीमा सुकुम्बासी र महानगर प्रहरीबीच झडप

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बस्तीमा डोजर लगाउने हल्लापछि थापाथलीस्थित सुकुम्बासी बस्तीका सुकुम्बासी तयारी अवस्थामा बसेका छन् । 

    आज पौने २ बजे महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपनि त्यो सफल भएन । उता सुकुम्बासीहरुले भने बस्तीमा डोजर चलेपछि ढुंगामुढा प्रहार गरेका छन् ।

    उनीहरुले कुनै पनि हालतमा बस्तीमा डोजर लाउन नदिन प्रतिकारको तयारीस्वरुप लाठी, ढुंगा घरेलु हतिायरसहित तयार बसेका छन् ।


    सोमवार, मंसिर १२ २०७९०३:०३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij