Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

  • शनिवार, मंसिर १० २०७९

  • 333
    SHARES

  • दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक वृद्धाको मृत्यु

    काठमाडौं ।कञ्चनपुरस्थित मा दोधारा चाँदनी झोलुङ्गे पुलमा लडेर एक महिलाको ज्यान गएको छ ।

    पुलको फलामे पट्टामा खुट्टा अड्किएर खसेकी दोधाराचाँदनी नगरपालिका–७ की ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधाराचाँदनी नगरपालिका–७ की अमृता मगरको पुलमा लडेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

    महाकाली नदीमा निर्माण भएको दक्षिण एसियाकै दोस्रो लामो मानिने उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा पुगेकाले जोखिम बढेको प्रहरीले बताएको छ । पुल जीर्ण हुँदा स्थानीयलाइ वारपार तथा आवतजावत गर्न सकस भएको छ ।


    शनिवार, मंसिर १० २०७९०६:३०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij