Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामेछापमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु

रामेछापमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु

  • आइतवार, मंसिर ४ २०७९

  • 466
    SHARES

  • रामेछापमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु

    काठमाडौं । रामेछापको एक मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ७१ वर्षीय वृद्धको मृत्यु भएको छ ।

    लिखु तामाकोसी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा मतदान गरेर फर्किंदै गरेका ठगबहादुर सुनुवारको मृत्यु भएको हो ।

    गाउँपालिकाका अध्यक्ष केशव महतका अनुसार भोट खसालेर मतदान स्थलबाट बाहिर निस्कने वित्तिकै उनी बेहोस भएका थिए । उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको महतले जानकारी दिनुभयो ।


    आइतवार, मंसिर ४ २०७९०४:३२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij