Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

  • आइतवार, मंसिर ४ २०७९

  • 280
    SHARES

  • गोरखामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

    काठमाडौं । गोरखा नगरपालिका–८ रानिवनमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

    निर्वाचन शुरु भएसँगै द ओल्ड क्यापिटल माध्यमिक विद्यालयमा रहेको मतदानस्थलदेखी ६५ मिटर पर कुकरमा टेप लगाएर तार जोडेको अवस्थामा शंकस्पद बस्तु भेटिएको थियो ।

    शंकास्पद बस्तु निस्क्रिय बनाएर अहिले मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो । सो मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।


    आइतवार, मंसिर ४ २०७९०२:२७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij