Aug 12 2026 | २०८३, श्रावण २७ गते
२३ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
आइतवार, मंसिर ४ २०७९
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चलेको छ।
मतदान केन्द्रमा अचानक हुलदंगा भएपछि गोली चलाइएको हो।बागमती प्रदेशका डीआईजी किरण बज्रचार्यले एक राउण्ड हवाई फायर भएको बताउनुभयो। अहिले मतदान रोकिएको छ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij