Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेसन्स लिग फुटबलः इटालीद्धारा नेदरल्याण्ड्स पराजित

नेसन्स लिग फुटबलः इटालीद्धारा नेदरल्याण्ड्स पराजित

  • मंगलवार, भाद्र २३ २०७७

  • 1.3K
    SHARES

  • नेसन्स लिग फुटबलः इटालीद्धारा नेदरल्याण्ड्स पराजित

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित हात पारेको छ ।

    नेदरल्याण्ड्सको घरेलु मैदानमा गएराति सम्पन्न खेलमा इटालीका लागि पहिलो हाफको इन्ज्युरी समयमा निकोलो बरेल्लाले गरेको गोल नै निर्णायक भयो । बरेल्लाले खेलको ४६औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् ।

    जीतसँगै लिग ‘ए’ समूह १ मा इटाली २ खेलमा एक जित र एक बराबरीसहित ४ अंकका साथ पहिलो स्थानमा उक्किएको छ । समान खेल खेलेको नेदरल्याण्ड्स एक जित र एक हारसहित ३ अंकका साथ दोस्रो स्थानमा छ ।


    मंगलवार, भाद्र २३ २०७७०६:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij