Aug 13 2026 | २०८३, श्रावण २८ गते
१६ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
मंगलवार, कार्तिक २९ २०७९
काठमाडौं । सुदूरपश्चिको अछाम केन्द्रविन्दू बनाएर भूकम्पको झड्का गएको छ।
आज साँझ ६ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.२ माग्निच्युटको रहेको थियो।
केही दिनयता सुदूरपश्चिममा लगातार भूकम्प गइरहेको छ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij