Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाजुराको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु

बाजुराको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु

  • शनिवार, आषाढ २० २०७७

  • 799
    SHARES

  • बाजुराको  भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु

    बाजुराको बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिए ।

    अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


    शनिवार, आषाढ २० २०७७०३:०५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij