Aug 12 2026 | २०८३, श्रावण २७ गते
२१ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
बिहिवार, कार्तिक २४ २०७९
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ।
टन्सिलको अप्रेसनका लागि उहाँ अस्पताल भर्ना भएको बताइएको छ ।
पूर्वयुवराज पारस शाह पनि अस्पताल पुग्नुभएको छ। पछिल्लो समय पारस-हिमानीको सम्बन्ध सुमधुर थिएन ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij