Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

  • बुधवार, कार्तिक २३ २०७९

  • 279
    SHARES

  • भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले भूकम्पले घर भत्काउँदा घाइते भएकाहरुको तत्काल उचिव उपचारको प्रबन्ध गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देउवाले खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै ज्यान गुमाउनेका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।


    बुधवार, कार्तिक २३ २०७९१०:३६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij