Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

  • मंगलवार, कार्तिक २२ २०७९

  • 999
    SHARES

  • डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । डोटी केन्द्रबिन्दु भएर आज राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा महसुश भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताउनुभयो ।

    भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण आएको छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।


    मंगलवार, कार्तिक २२ २०७९०९:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij