Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस

सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस

  • मंगलवार, कार्तिक २२ २०७९

  • 1.0K
    SHARES

  • सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस

    काठमाडौं । सुदूरपश्चिमका अधिकांश भूभागमा भूकम्प गएको छ ।

    आज बेलुका सवा ९ बजे अछाम, सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

    विस्तृत विवरण आउन बाँकी छ ।


    मंगलवार, कार्तिक २२ २०७९०९:२२:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij