Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

१२ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

१२ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

  • मंगलवार, कार्तिक २२ २०७९

  • 296
    SHARES

  • १२ जना कोरोना संक्रमित थपिए, १५ जना संक्रमणमुक्त

    काठमाडौँ. आज नेपालमा थप १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप १५ जना सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।


    मंगलवार, कार्तिक २२ २०७९०४:२७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij