Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

करेन्ट लागेर वीरगञ्जमा एकको मृत्यु, १ जना घाईते

करेन्ट लागेर वीरगञ्जमा एकको मृत्यु, १ जना घाईते

  • सोमवार, कार्तिक २१ २०७९

  • 521
    SHARES

  • करेन्ट लागेर वीरगञ्जमा एकको मृत्यु, १ जना घाईते

    काठमाडौँ।वीरगञ्जमा करेन्ट लागेर मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    वीरगञ्ज–परवानीपुर सडकखण्डमा चुडिएको विद्युतको तारले छुँदा ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ बहुअरी का ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रहरीका अनुसार घाईते वीरगञ्ज–३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादव को वीरगञ्जस्थीत नारायणी अस्पतालमा उपचार जारी छ ।

    करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको हो ।


    सोमवार, कार्तिक २१ २०७९०१:३७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij