Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै

  • सोमवार, कार्तिक २१ २०७९

  • 941
    SHARES

  • प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा उपचार हुँदै
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ । केही समय अघिमात्र अस्पतालबाट डिस्चार्ज हुनुभएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
     
    प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उहाँको भेन्टिलेटरमा राखेर उपचार हुँदै छ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्छ । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।
     


    सोमवार, कार्तिक २१ २०७९०८:२२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij