Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने एक वडाध्यक्ष पक्राउ

बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने एक वडाध्यक्ष पक्राउ

  • आइतवार, कार्तिक २० २०७९

  • 365
    SHARES

  • बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने एक वडाध्यक्ष पक्राउ

    काठमाडौ । बारामा निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने १ वडाध्यक्ष पक्राउ परेका छन् ।

    बाराको जीतपुरसिमरा उपहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष सुनिलकुमार गुप्ताले जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा उनले तालावन्दी गर्दा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय नै बन्द भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    निर्वाचन नजिकिदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले निर्वाचनका कामकारबाही प्रभावित हुने भन्दै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

     


    आइतवार, कार्तिक २० २०७९०३:३१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij