Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

विस्तृत विवरण आउन बाकि,,घाइतेलाई अस्पताल लगिँदै
  • शनिवार, कार्तिक १९ २०७९

  • 779
    SHARES

  • काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशूलीमा खस्यो

    काठमाडौं । काठमाडौंबाट रुकुम जाँदै गएको बस त्रिशूलीमा खसेको छ ।

    बस त्रिशूली नदीमा खसे पनि अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेहरूलाई प्रहरीको गाडी र एम्बुलेन्सबाट अस्पताल लगिँदै गरेको प्रहरीले बताएको छ ।

    बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षतिको सम्भावना न्यून रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।


    शनिवार, कार्तिक १९ २०७९०७:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij