Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गोरखा नगरपालिका- ५ का वडाध्यक्षको निधन

गोरखा नगरपालिका- ५ का वडाध्यक्षको निधन

  • शुक्रवार, कार्तिक ११ २०७९

  • 493
    SHARES

  • गोरखा नगरपालिका- ५ का वडाध्यक्षको निधन

    काठमाडौं । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । नगरपालिका प्रमुख कृष्णबहादुर राना मगरका अनुसार हिजो रानाको निधन भएको हो ।

    वडाध्यक्ष राना आफ्नै घरमा बेहोस अवस्थामा भेटिएपछि उहाँलाई गोरखा अस्पताल लगिएको थियो । घरमा एक्लै रहेका राना कुन बेलादेखि बेहोस थिए भन्ने थाहा नभएको र मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।

    राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित हुनुभभएको थियो ।

    उहाँका श्रीमती र एक छोरा रहेका छन्।


    शुक्रवार, कार्तिक ११ २०७९०८:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij