Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइनन् भाईटीका

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइनन् भाईटीका

  • बिहिवार, कार्तिक १० २०७९

  • 426
    SHARES

  • राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइनन् भाईटीका

    काठमाडौं । यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटीका नभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    राष्ट्रपतिका तीनजना भाइमध्ये कान्छा डेगेन्द्रमात्रै नेपालमा छन् । यसवर्ष माइतीतर्फ जुठो परेका कारण भाइटीका नभएको स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनुभयो ।

    राष्ट्रपतिले यसवर्ष दशैंमा पनि आमाको हातबाट टीका नलगाएको उहाँले बताउनुभयो ।


    बिहिवार, कार्तिक १० २०७९०१:५१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij