Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी राष्ट्रपति दम्पत्तिद्धारा दिपावली

अमेरिकी राष्ट्रपति दम्पत्तिद्धारा दिपावली

  • मंगलवार, कार्तिक ८ २०७९

  • 679
    SHARES

  • अमेरिकी राष्ट्रपति दम्पत्तिद्धारा दिपावली

    काठमाडौं । अमेरिकी राष्ट्रपति दम्पत्तिले पनि हिन्दुहरुको महान पर्व दिपावली मनाउनु भएको छ । राष्ट्रपति जो वाईडेन र प्रथम महिला जिल बाइडेनले राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा संयुक्त रुपमा दिपावली गर्नु भएको हो ।

    उहाँहरुले हिन्दुहरुको यस पर्वलाई दिप र उज्यालोको पर्वको रुपमा उल्लेख गर्नु भएको राष्ट्रपति कार्यालयको आधिकारीक सामाजिक सञ्जालमा लेखिएको छ ।

    दिपावली मनाउँदा आफूहरुलाई खुशी र रमाइलो लागेको अनुभव उहाँहरुले सुनाउनु भएको ह्वाईट हाउसका अधिकारीहरुले बताएका छन् ।

    दिपावली मनाउने क्रममा उपराष्ट्रपति कमला ह्यारिस पनि सहभागी हुनु भएको थियो । उहाँ भारतीयमूलकी हुनुहुन्छ ।


    मंगलवार, कार्तिक ८ २०७९०७:५४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij