Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु

थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु

  • सोमवार, कार्तिक ७ २०७९

  • 370
    SHARES

  • थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु

    काठमाडौं । कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ ।

    जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताउनुभयो ।

    उहाँका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो ।


    सोमवार, कार्तिक ७ २०७९१२:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij