Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

  • शनिवार, कार्तिक ५ २०७९

  • 451
    SHARES

  • हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

    काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कायाबर्कलय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताउनुभयो ।

    पूर्व–पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केका बेला थारू हात्तीको आक्रमणमा परेका थिए।


    शनिवार, कार्तिक ५ २०७९०१:५३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij