Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

आज यी प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

  • शुक्रवार, कार्तिक ४ २०७९

  • 307
    SHARES

  • आज यी प्रदेशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    अहिले बिहान पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा मौसम सफा रहेको छ।

    शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    शुक्रवार, कार्तिक ४ २०७९०६:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij