Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सिभिल अस्पतालकी डाक्टर मृत फेला

सिभिल अस्पतालकी डाक्टर मृत फेला

  • बुधवार, आश्विन २६ २०७९

  • 685
    SHARES

  • सिभिल अस्पतालकी डाक्टर मृत फेला

    काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक ललितपुरको इमाडोलमा मृत भेटिएकी छिन् ।

    जनकपुर घर सिभिल अस्पतालमा काम गर्ने उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको देखिएको छ ।

    यस्तै सुसाइट नोटसमेत फेला पारेको र घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    बुधवार, आश्विन २६ २०७९०३:३१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij