Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बेनी-जोमसोम सडक अवरूद्ध

बेनी-जोमसोम सडक अवरूद्ध

  • बुधवार, आश्विन २६ २०७९

  • 263
    SHARES

  • बेनी-जोमसोम सडक अवरूद्ध

    काठमाडौं । रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ ।

    सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

    पहिरोले बाटो अबरुद्ध हुँदा यात्रु बिच बाटोमै सास्ती खेप्न बाध्य छन् ।


    बुधवार, आश्विन २६ २०७९०१:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij