Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्राइम टिभी एचडीको कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त

प्राइम टिभी एचडीको कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त

  • सोमवार, आश्विन २४ २०७९

  • 2.0K
    SHARES

  • प्राइम टिभी एचडीको कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त

    काठमाडौं । टाइम्स ब्रोडकास्टिङ नेपालको ‘प्राइम टिभी एचडी’को कार्यकारी निर्देशकमा नायिका एलिजा गौतम नियुक्त हुनुभएको छ ।

    अभिनेत्री गौतमले सोमबारदेखि निर्देशकको पदभार ग्रहण गरेको टेलिभिजन प्रसाशनले जनाएको छ । टिभीका महाप्रवन्धक गणेश थापाले नवनियुक्त निर्देशक गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

    पदभार ग्रहण गर्दै एलिजा फाउण्डेशनकी अध्यक्ष समेत रहेकी गौतमले आगामी दिनमा अझै उत्कृष्ट टेलिभिजन बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


    सोमवार, आश्विन २४ २०७९०५:१५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij