Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ बेपत्ता

मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ बेपत्ता

  • सोमवार, आश्विन २४ २०७९

  • 289
    SHARES

  • मुगुमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ११ बेपत्ता

    काठमाडौं । मुगुको छाँयानाथ रारा गनरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ ।

    नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

    उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण प्राप्त भैसकेको छैन ।


    सोमवार, आश्विन २४ २०७९०२:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij