Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

दशैँका लागि गाउँ घर जानेको संख्या बढेसंगै काठमाडौं सुनसान बन्यो

दशैँका लागि गाउँ घर जानेको संख्या बढेसंगै काठमाडौं सुनसान बन्यो

  • मंगलवार, आश्विन १८ २०७९

  • 515
    SHARES

  • दशैँका लागि गाउँ घर जानेको संख्या बढेसंगै काठमाडौं सुनसान बन्यो

    काठमाडौं । दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ ।

    यसपालि झण्डै २० लाख मानिसले काठमाडौं उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ ।

    सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् ।


    मंगलवार, आश्विन १८ २०७९०८:२७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij