Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मतदाता संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचन खर्च हद निर्धारण गर्ने निर्वाचन आयोगको निर्णय

मतदाता संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचन खर्च हद निर्धारण गर्ने निर्वाचन आयोगको निर्णय

  • आइतवार, आश्विन १६ २०७९

  • 376
    SHARES

  • मतदाता संख्या र क्षेत्रफललाई आधार मानेर निर्वाचन खर्च हद निर्धारण गर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी निर्वाचन खर्चको हद निर्धारण गर्ने भएको छ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खर्चको हद निर्धारण गर्ने निर्णय गरिएको आयोगले जानकारी दिएको छ।

    ‘आज प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित निर्वाचन खर्चको हद निर्धारण गर्ने निर्णय गरिएको छ।’ निर्वाचन आयोगले भनेको छ।

     


    आइतवार, आश्विन १६ २०७९०४:५३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij