Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • शनिवार, आश्विन १५ २०७९

  • 222
    SHARES

  • सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    सल्यानको कुमाख गाउँपालिका– ६ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मनबहादुर पुन रहेका प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा घाइतेहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।


    शनिवार, आश्विन १५ २०७९०९:२१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij