Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको 

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको 

  • शुक्रवार, आश्विन १४ २०७९

  • 542
    SHARES

  • थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको 
    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ३० र एक हजार ५९४ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । 
     
    यस्तै मन्त्रालयका अनुसार उक्त अवधिमा देशभरमा १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । आज कोरोना भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 
     
    हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४ रहेको छ ।
     


    शुक्रवार, आश्विन १४ २०७९०४:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij