Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वर्षापछिको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वर्षापछिको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • शनिवार, आश्विन ८ २०७९

  • 453
    SHARES

  • वर्षापछिको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् ।

    यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।


    शनिवार, आश्विन ८ २०७९०६:५८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij