Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

७६ जनामा कोरोनाको संक्रमण पुष्टि

७६ जनामा कोरोनाको संक्रमण पुष्टि

  • शुक्रवार, आश्विन ७ २०७९

  • 258
    SHARES

  • ७६ जनामा कोरोनाको संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परिक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

    थप ८७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ७१ जनामा झरेको छ ।


    शुक्रवार, आश्विन ७ २०७९०६:४८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij