Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वीर अस्पताल अगाडिका टहरामा पनि महानगरले चलायो डोजर

वीर अस्पताल अगाडिका टहरामा पनि महानगरले चलायो डोजर

  • बिहिवार, आश्विन ६ २०७९

  • 253
    SHARES

  • वीर अस्पताल अगाडिका टहरामा पनि महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका टहरामा पनि डोजर लगाएको छ।

    महानगरको टोली आज दिउसो वीर अस्पताल अगाडिका टहरमा डोजर लगाएको हो। त्यहाँ रहेका टहरमा औषधि पसल थिए।

    हिजो सूचना जारी गरेर महानगरले २४ घण्टाभित्र खाली गर्न भनेको थियो। केही पसलले पसल खाली गरेका थिए। बाँकी संरचना महानगरले डोजर लगाएर भत्काएको छ।


    बिहिवार, आश्विन ६ २०७९०२:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij