Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मधेसी र थारू महिलाले आज जितिया पर्व मनाउँदै

मधेसी र थारू महिलाले आज जितिया पर्व मनाउँदै

  • आइतवार, आश्विन २ २०७९

  • 425
    SHARES

  • मधेसी र थारू महिलाले आज जितिया पर्व मनाउँदै

    काठमाडौं । मधेसी र थारू महिलाले आइतबार आज जितिया पर्व मनाउँदै छन्। बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत बसी व्रत गर्ने चलन छ।

    आश्विन कृष्ण अष्टमीका दिन पानीसमेत नखाई भगवान् जीतमहान गोसाईँको पूजाआजा गरेर यो बस्ने परम्परा छ।

    मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने पर्व हो ।

    यो पर्वको अवसरमा थारु समुदायमा झ्याम्टा नाच देखाउने चलन छ।


    आइतवार, आश्विन २ २०७९०६:४५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij