Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो,९ जना बेपत्ता

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो,९ जना बेपत्ता

  • शनिवार, आश्विन १ २०७९

  • 895
    SHARES

  • अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो,९ जना बेपत्ता

    काठमाडौं । अछाममा हिजोदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

    जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।


    शनिवार, आश्विन १ २०७९११:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij