Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

  • बिहिवार, भाद्र ३० २०७९

  • 380
    SHARES

  • सुर्खेतमा गुडिरहेको भ्यानबाट खसेर दुई जना घाइते

    काठमाडौं । सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाट नजिकै आज गुडिरहेको भ्यानबाट खसेर २ जना घाइते भएका छन् ।

    घाइते हुनेमा सुर्खेतकै चौकुने गाउँपालिका–३ की १५ वर्षीया चन्द्रा सलामी र दैलेखको भगवतीमाई गाउँपालिका–२ की ३ वर्षीया बालिका मनिषा विक रहेका छन् । घाइतेहरुको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

    आज मध्यान्ह १२ बजे भे १ ज ८९९ नम्बरको भ्यानको ढोका अकस्मात खुल्दा दुई जना भ्यानबाट खसेका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


    बिहिवार, भाद्र ३० २०७९०४:४०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij