Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

धनुषामा एक महिलाको शव फेला

धनुषामा एक महिलाको शव फेला

  • मंगलवार, भाद्र २८ २०७९

  • 504
    SHARES

  • धनुषामा एक महिलाको शव फेला

    काठमाडौं । धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको शहीदनगर नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

    आज बिहान पुलचौकस्थित रहेको नहर नजिक अन्दाजी ३० वर्षीया बबिता देवी दासको शव फेला परेको हो ।

    उपरीक्षक रजौरेले घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको बताउनुभयो ।

    शवको पोष्टमार्टमपश्चात् थप कुरा खुल्ने तथा यससम्बन्धमा थप अनुसन्धान भइरहेको रजौरेले जानकारी दिनुभयो ।


    मंगलवार, भाद्र २८ २०७९०३:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij