Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

  • सोमवार, भाद्र २७ २०७९

  • 691
    SHARES

  • मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

    काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितले कीर्तिपुरमा प्रदर्शन गरेका थिए ।

    प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।

    2.PNG

     

    4.PNG

     

    3.PNG

     

     


    सोमवार, भाद्र २७ २०७९०१:१२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij