Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

  • मंगलवार, भाद्र २१ २०७९

  • 402
    SHARES

  • पहिरो खसेपछि बुटवल–पाल्पा सडक अवरुद्ध

    काठमाडौं । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।

    पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

    ठूलो ढुंगोसहितका खसेको पहिरो हटाइ सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताउनुभयो ।


    मंगलवार, भाद्र २१ २०७९११:५०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij