Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मुस्ताङ उडेको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरामा आपतकालिन अवतरण

मुस्ताङ उडेको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरामा आपतकालिन अवतरण

  • आइतवार, भाद्र १९ २०७९

  • 354
    SHARES

  • मुस्ताङ उडेको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरामा आपतकालिन अवतरण

    काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ ।

    आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा समस्या देखिएपछि उडेको ६ मिनेटमै पोखरा विमानस्थलमै अवतरण गराइएको हो ।
    विमानमा १८ यात्रु र चालक दलका चार जना थिए ।

    ईञ्जिनको इन्डिकेसनमा समस्या देखिएपछि जहाज पुनः पोखरा विमानस्थलमै फिर्ता गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभएको छ ।

    विमानको दायाँ इञ्जिन अफ गरेर सकुशल अवतरण गराइएको जनाइएको छ ।

     


    आइतवार, भाद्र १९ २०७९११:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij