Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

राष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

  • शनिवार, भाद्र १८ २०७९

  • 369
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा गौरा पर्वको शुभकामना

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले अन्धविश्वास, विभेद, विकृति विसंगतिअन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

    गौरा पर्वका अवसरमा शुभकामना सन्देश जारी गरी राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

    ‘गौरा पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँछ’, उहाँको सन्देशमा भनिएको छ, ‘यसले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ।

     


    शनिवार, भाद्र १८ २०७९०७:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij