Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रियल म्याड्रिडले स्टार खेलाडीबिनै प्रशिक्षण सुरु गर्ने

रियल म्याड्रिडले स्टार खेलाडीबिनै प्रशिक्षण सुरु गर्ने

  • आइतवार, भाद्र १४ २०७७

  • 765
    SHARES

  • रियल म्याड्रिडले स्टार खेलाडीबिनै प्रशिक्षण सुरु गर्ने

    काठमाडौं । आफ्ना पहिलो रोजाइका दर्जन खेलाडीबिनै स्पेनिस च्याम्पियन रियल म्याड्रिडले नयाँ सिजनको लागि सोमबारदेखि प्रशिक्षण सुरु गर्ने भएको छ ।

    प्रशिक्षण सुरुवातको लागि रियलले आफ्ना खेलाडीहरुको कोरोना परीक्षण भइसकेको जनाएको छ । सबै खेलाडीको कोरोना नेगेटिभ आएको छ ।

    पहिलो दिनको प्रशिक्षणमा रियलका १२ खेलाडीमात्रै उपलब्ध हुने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । रियलका पहिलो रोजाइका अन्य १३ खेलाडी भने अन्तर्राष्ट्रिय ड्युटीमा रहनेछन् । स्पेनिस ला लिगा तीन सातापछि शुरु हुँदैछ ।

    यसमध्ये चोटका कारण मार्टिन ओडेगार्ड टोलीको प्रशिक्षणमा सामेल हुने–नहुने पक्का भएको छैन


    आइतवार, भाद्र १४ २०७७०४:२१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij